चर्चामा
काठमाडौंको कलंकी क्षेत्रमा खसीबोका र च्याङ्ग्राको व्यापार बढेको छ। दसैँ नजिकिँदै जाँदा मासुका लागि खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने ग्राहकको चहलपहल बढेको हो। सडक किनारमै खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि राखिएपछि कलंकी क्षेत्र बजारमय बनेको छ। यस क्षेत्रका व्यापारिक गतिविधि तस्बिरमा समेत देख्न सकिन्छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!