चर्चामा
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक निजी व्यक्तिको नाममा बिक्री भएको खुलेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार तत्कालीन अवैतनिक महावाणिज्यदूतले नेपाल सरकारलाई जानकारी नदिई सन् १९९० र १९९४ मा उक्त जग्गा बिक्री गरेका थिए। नेपाल सरकारले भने यसबारे २०८२ सालमा मात्र जानकारी पाएको जनाएको छ।
जग्गाको स्वामित्व नेपाल सरकारको नाममा फिर्ता ल्याउने र त्यसको संरक्षण गर्ने उद्देश्यले श्रीलंकामा थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!