मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठकले आवश्यक निर्णयसमेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलंकामा नेपाली दूतावासको जग्गा दुई पटक निजी व्यक्तिको नाममा बिक्री !
1 हप्ता अगाडि

श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक ...

छुटाउनुभयो कि ?

TOP