बच्चा जन्मिएपछि आमा–बुबालाई लामो बिदा! ६ महिना र ४२ दिन तलबसहित बिदाको प्रस्ताव

बच्चा जन्मिएपछि आमा–बुबालाई लामो बिदा! ६ महिना र ४२ दिन तलबसहित बिदाको प्रस्ताव

नेपाल सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो। प्रस्तावित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसदमा लैजाने तयारी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फूलपातीमा बन्दीपुरको खड्गदेवी मन्दिरमा भक्तजनको घुइँचो
1 हप्ता अगाडि

तनहुँ । दसैँको फूलपातीका अवसरमा तनहुँको बन्दीपुरस्थित प्रसिद्ध खड्गदेवी मन्दिरमा पूजाआजा गर्ने भक्तज ...

छुटाउनुभयो कि ?

TOP