चर्चामा
काठमाडौं । नासाको 'क्युरियोसिटी' रोभरले मंगल ग्रहको सतहमा मानिसको खुट्टाको छापजस्तै देखिने अनौठा खाडल फेला पारेको छ। माउन्ट शार्प क्षेत्रमा भेटिएका करिब १ सेन्टिमिटर व्यासका यी उथला संरचनाको तस्बिर रोभरको क्यामेराले खिचेको हो। वैज्ञानिकहरूले यसको उत्पत्ति र चट्टानसँगको सम्बन्धबारे अध्ययन गरिरहेका छन्।
हेर्दा खुट्टाको छापजस्तो देखिए पनि यसलाई कुनै जीव वा 'एलियन'को पदचिह्न मान्ने वैज्ञानिक प्रमाण भने छैन। प्रारम्भिक अध्ययनले यो प्राकृतिक भौगोलिक संरचना हुनसक्ने संकेत गरेको छ।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!