चर्चामा
काठमाडौं । चीनले अमेरिकालाई अन्तरिक्षमा आफ्नो सैन्य उपस्थिति विस्तार नगर्न आग्रह गरेको छ। वासिङ्टनले कक्षामा हतियार तैनाथ गरेको पुष्टि गरेपछि बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो। चीनले अन्तरिक्षलाई युद्धभूमि बनाउन नहुने भन्दै अमेरिकी कदमले विश्वव्यापी हतियार प्रतिस्पर्धा बढाउन सक्ने चेतावनी दिएको छ।
अमेरिकाले भने तैनाथ गरिएका हतियारको विस्तृत विवरण सार्वजनिक गरेको छैन। वासिङ्टनका अनुसार ती उपकरण वा प्रणाली शत्रुतापूर्ण गतिविधिविरुद्ध प्रतिरक्षा गर्न सक्षम छन्।
अन्तरिक्षमा सैन्य गतिविधि बढ्दै गएपछि अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा थप संवेदनशील बन्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!