गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशनका कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए । मतदानका क्रममा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मतपरिणामसँगै नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
एक घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP