मार्टिनेजको पेनाल्टी गोलमा अर्जेन्टिनाको २–० अग्रता

मार्टिनेजको पेनाल्टी गोलमा अर्जेन्टिनाको २–० अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी खेलमा अर्जेन्टिनाले २-० को अग्रता बनाएको छ।

डीबक्सभित्र जोर्डनका एक खेलाडीले फल गरेपछि रेफ्रीले भीआरमार्फत निर्णय गर्दै अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई खेलको ३१औँ मिनेटमा Lautaro Martínez ले गोलमा परिणत गरे।

यसअघि खेलको १९औँ मिनेटमा Giovani Lo Celso ले आकर्षक फ्रिकिक गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

दुवै खेलाडीको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमै २-० को बलियो अग्रता कायम गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ब्रेक फेल भएर ट्रकमा आगलागी, चालकको जलेर मृत्यु!
एक महिना अगाडि

धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। ...

छुटाउनुभयो कि ?

TOP