काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२र०८३ को आर्थिक सर्वेक्षण पेस गरेकाछन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२र०८३ को आर्थिक सर्वेक्षण पेस गरेकाहुन् । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेकाछन् ।
बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।
काठमाडौ ।सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका एमाले उपाध्यक्ष बिष्णु पौडेल को बन्दीप्रत्यक्षीकरण ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!