किरियापुत्रीद्वारा मतदान !

किरियापुत्रीद्वारा मतदान !

दमौली तनहुँ | व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाउनुभएको हो ।    
    
 उहाँहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिनुभयो । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

२१ मा निर्वाचन गराएर इतिहास रचिन् प्रधानमन्त्री सुशीला कार्कीले
2 घण्टा अगाडि

काठमाडौ ।जटिल राजनीतिक संक्रमण, अविश्वास र अन्योलको घडीमा जन्मिएको नागरिक सरकारप्रति सुरुवाती दिनमा ...

छुटाउनुभयो कि ?

TOP