काठमाडौँ, ४ जेठ – सर्लाहीको बागमती नगरपालिकामा वन अतिक्रमण र पोखरी निर्माणको नाममा भएको ५६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विजय कुमार यादव, नगरप्रमुख भरत थापा, प्राविधिक अर्जुन कुमार झा, इन्जिनियर नगेन्द्र कुमार यादव, रमन थापा, राजेन्द्र ठाकुर, ध्रुवकुमार सिंह, रमेश महतो, र प्रकाश साहलगायत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उनीहरूले सार्वजनिक वन क्षेत्र अतिक्रमण, अनधिकृत उत्खनन, र अनियमित लागत पारिश्रमिकमार्फत राष्ट्रिय ढुकुटीलाई ठूलो क्षति पुर्याएका छन्।
मुद्दामा ५६ करोड ७१ लाख रुपैयाँ बराबरको बिगो असुल माग गरिएको छ।
सुनसरी असार २— सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!