काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ता तोकेको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई उक्त जिम्मेवारी दिइएको हो।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीमा बाहिनीपति पदमा सरुवा भएपछि उक्त स्थान रिक्त भएको थियो। त्यसपछि धौवजीलाई नयाँ सूचना अधिकारी तथा प्रवक्ताको रूपमा नियुक्त गरिएको हो।
नयाँ प्रवक्ता धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति हुनुहुन्थ्यो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया