काठ्मान्डौ ।काठमाडौंमा राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। यसमा दुई जनाको मृत्यु र ४५ जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका छन्।
यसको परिणामस्वरूप, काठमाडौं उपत्यकाका तिनकुने, सिनामंगल र कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
कर्फ्यू आज राती १२ बजेदेखि शुरु भएको हो र भोलि राति १२ बजेसम्म लागू रहनेछ। सुरक्षा बलले कर्फ्यू उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
खुम्बु, बैशाख १४ — सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंंगमले आज बिहान ७ बजेर १२ मिनेटमा ६, ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!