जापानका पर्यटकलाई नेपालको हिमालि र धार्मिक स्थल घुम्न आग्रह :मन्त्री पाण्डे

 

काठमाडौं,११ जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगरप्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग मंगलबार शिष्टाचार भेट गरेको छ ।
मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको प्रतिनिधि मण्डलको टोलीले जापान र नेपालको संस्कृति,पर्यटन लगायतका विषयमा छलफल गरेको हो । फिजिनोमिया नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको प्रति मन्त्री पाण्डेले सुखी व्यक्त गर्नु भएको छ।

मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेको प्रति खुसी व्यक्त गर्दै कृषि,पर्यटन सामाजिक सांस्कृतिक र शिक्षा जस्ता कुरामा ज्ञानसीप आदान प्रदान गरि अघि बढ्न सुझाव दिनु भयो । 
उहाँले नेपाल जापानबीचको सम्बन्ध ््आगामी दिनमा अझ प्रगाढ रहने बताउँदै त्यसका लागि मन्त्रालय साथमा रहने विश्वास दिलाउनु भयो। साथै उहाँले नेपालका हिमालहरु ,धार्मिक पर्यटनका क्षेत्र घुम्न आउन जापानी टोलीलाई अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया

  • * * * <a href="https://www.mscc.pk/index.php?5si2t6">$3,222 deposit available</a> * * * hs=ee145b7c192cfddff992a654431b40db* ххх* paouqua@mailbox.in.ua tk5boa
  • * * * $3,222 deposit available! Confirm your transaction here: https://www.mscc.pk/index.php?5si2t6 * * * hs=ee145b7c192cfddff992a654431b40db* ххх* paouqua@mailbox.in.ua tk5boa
  • * * * <a href="http://m-emp.com/index.php?t1cfme">Win Free Cash Instantly</a> * * * hs=ee145b7c192cfddff992a654431b40db* ххх* pazapz@mailbox.in.ua fs3npq
  • * * * Snag Your Free Gift: http://m-emp.com/index.php?t1cfme * * * hs=ee145b7c192cfddff992a654431b40db* ххх* pazapz@mailbox.in.ua fs3npq
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP