बङ्लादेशकि अपदस्थ प्रधानमन्त्री शेख हसिना लगायत सन्तानको समेत सम्पत्ति जफत हुने
सम्बादाता
२०८१-११-२८
643
Shares
२८ फागुन काठमाडौ ।बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका शाखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो।
हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ। पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन्। यस आदेसपछि मिश्रित प्रतिक्रिया आइरहेकोछ।
सम्बादाता
२०८१-११-२८
643
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!