अमेरिका र युक्रेन बिचको बार्ता असफल

१७ फागुन, काठमाडौं । बहुचर्चित अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ ।

बार्ता चलिरहेको अबस्थामा दुई देशका रास्ट्रपति बिच असामान्य अवस्था सिर्जना हुन पुगेपछि बार्ता असफल भएको हो।

अमेरिकाले युक्रेनको खनिज प्रयोग गर्न पाउने माग रहेको थियो।यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो ।

यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि ठैठक तनावपूर्ण भयो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघ जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP