प्रधानमन्त्रीले आज दिउँसो सातैवटा प्रदेशका मुख्यमन्त्रीसग भर्चुअल कुरा गर्दै

प्रधानमन्त्रीले आज दिउँसो सातैवटा प्रदेशका मुख्यमन्त्रीसग भर्चुअल कुरा गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका छन् ।

 प्रधानमन्त्री को सचिबालयका अनुसार भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् ।

 विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिएपछी प्रधानमन्त्रीले निर्देशन दिनेछन।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कलाकार दुर्गेश थापा दाङको महोत्सवमा जानबाट बन्चित ,दुखी हुँदै लेखे भाबुक स्टाटस
एक बर्ष अगाडि

२० फागुन काठमाडौ ।मोडेल तथा गायक दुर्गेश थापाले आफुलाइ दाङको महोत्सव जानबाट रोकेकोमा निक्कै चित्त दु ...

छुटाउनुभयो कि ?

TOP