शाखा अधिकृत धनेश्वर तिनलाख घुससहित पक्राउ

शाखा अधिकृत धनेश्वर तिनलाख घुससहित पक्राउ

काठमाडौँ । काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

उनले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

त्री .वि लाइन्स रक्तसञ्चार अनुसन्धान केन्द्रको सातौ साधारण सभा सम्पन्न
एक बर्ष अगाडि

काठमाडौ ।त्रिभुवन बिश्वबिद्यालय लायन्स रक्तसञ्चार अनुसन्धान केन्द्रले आज शनिबार सातौ साधारण सभा सम्प ...

छुटाउनुभयो कि ?

TOP