काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीलाई भ्रष्टाचार गरेको आरोपमा काठमाडौ विशेष अदालतमा मुद्दा दायर गरेकोछ।अख्तियारका प्रबक्ता नरहरी घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा अख्तियारको टोलिले पक्राउ गरेको हो।
रोल्पा जिल्ला ट्राफिक कार्यलयका प्रमुख बुढाथोकीले सबारी साधनलाई बाटोमा आवतजावत गर्न सहजीकरण गरेबापत २५ हजार घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान ,बुटवल ,सम्पर्क कार्यलय नेपालगन्जबाट गएको टोलिले घुस लिइसकेको अबस्थामा नियन्त्रणमा लिएका थिए।
सम्बादाता
- २०८१-०९-१२
एक बर्ष अगाडि
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकू
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!