गृहिणी महिला संघ नेपाल द्वारा रौतहटमा न्यानो कपडा बितरण

गृहिणी महिला संघ नेपाल द्वारा रौतहटमा न्यानो कपडा बितरण

११माघ ,काठमाडौ  गृहिणी महिला संघ नेपालले शुक्रवार  रौतहटमा न्यानो कपडा बितरण गरेकोछ। राजदेबी नगरपालिका वडा न .९ बरवानिपुर गौरमा कार्यक्रम भएको हो।

नमुना सेकेन्डरी स्कुलमा भएको कार्यक्रममा स्कुलको प्रीन्सिपल लक्ष्मि श्रेष्ठ ,सर्बच्चो अदालतका पुर्ब रजिस्टार तथा समाजसेवी राजेन्द्र प्रकाश शर्मा,समाजसेबी अनिल कुमार झा गृहिणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्मा तथा अन्य पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको हो।

यसरी सस्था भित्रका सदस्य हरु सबैको साथ र सहयोगले  जाडोको मौसममा  न्यानो कपडा बितरण गर्ने  कार्य गर्न पाउँदा अत्यन्तै खुसी ब्यक्त गर्दै सहयोग पुर्याउनुहुने सबैमा धन्यवाद ब्यक्त गरीन भने कार्यक्रमलाई सरिता आचार्यले कुसलता पुर्वक सन्चालन गरेकी हुन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP