साइ स्वागत सहकारी ठगी प्रकरणमा तत्कालीन अध्यक्ष र कोषाध्यक्ष पक्राउ

साइ स्वागत सहकारी ठगी प्रकरणमा तत्कालीन अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई पाँच  दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकोछ।

शैली थापा समेतका व्यक्तिहरूले सो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए ।

त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डेरी एसोसिएसनले गर्यो महत्त्वपूर्ण निर्णय।
एक बर्ष अगाडि

नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटव ...

छुटाउनुभयो कि ?

TOP