एनपियल खेलमा च्याम्पियनको उपाधी जनकपुर बोल्टसलाई

एनपियल खेलमा च्याम्पियनको उपाधी जनकपुर बोल्टसलाई

६ पुष , काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको उपाधि जनकपुर बोल्ट्सले जितेकोछ।७ टिमलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएको हो।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको थियोे ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनमैत्री बहुमुखी क्याम्पसले पहिलोचोटि गर्यो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन ।
एक बर्ष अगाडि

माघ,काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक आयाेजना गरेको &lsquo ...

छुटाउनुभयो कि ?

TOP