सर्बोच्चले रोक्यो एमालेले पाएको दानको जग्गा ,दुबै पक्ष हाजिर हुनुपर्ने

सर्बोच्चले रोक्यो एमालेले पाएको दानको जग्गा ,दुबै पक्ष हाजिर हुनुपर्ने

१३ कार्तिक काठमाडौ ।सर्बोच्च अदालतले भाटभटेनी मालिक मीन बहादुर गुरुङले एमाले पार्टीको लागि दिएको जग्गामाथी रोक लगाएकोछ।

सर्बोच्चमा एमालेले पाएको दानको जग्गा रोक्नु पर्ने माग गर्दै निवेदन परेपछि सर्बोच्चले अल्पकालीन निर्णय लिदै रोक लगाएको हो।किर्तिपुरमा रहेको जग्गा पार्टीको केन्द्रिय कार्यलय बनाउने गरि सिलन्यास समेत भएको थियो ।

बिबादिद ब्यापारीले यति ठूलो परिणाम जग्गा उपलब्ध गराएपछि मिश्रित प्रतिक्रिया आइरहेका थिए।लिने र दिने दुबै पक्षलाई अदालतमा कार्तिक २६ गते बोलाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौ महानगरको नसर्ने रोग सम्बन्धि सचेतना महा अभियान ,सिर्जना पाठकको टिम वडा नम्बर ३ मा
एक बर्ष अगाडि

११ मङ्सिर काठमाडौ ।काठमाडौ महानगरपालिका स्वास्थ्य विभाग अन्तर गत शहरी स्वास्थ प्रवर्द्धन केन्द का म ...

छुटाउनुभयो कि ?

TOP