९ कार्तिक काठमाडौ ।रास्वपा सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछाने हिरासतबाट जेल जाने कुरा ज्योतिषले भबिस्यबाणी गरेका छन ।
उनी पक्राउ परेको दिनदेखि अझै नब्बे दिन उनलाइ निक्कै कस्ट हुने कुरा युवा ज्योतिष खगेन्द्र पोख्रेलले एक युटुब च्यानललाई अन्तरबार्तामा बताएकाछन।
रास्वपा सभापति लामिछानेको राहु,केतु र बृहस्पति ग्रह कम्जोर भएको कारण उनी यस्तो अवस्थामा पुगेको ज्योतिषको भनाइछ।
श्रीमती निकिताको बलियो ग्रह भएको कारण लामिछानेलाई बल केही राहत पुगेको भएपनी उनी माथी निक्कै ठुलो षड्यन्त्र हुने ज्योतिषको दाबी रहेकोछ।लामीछानेको हरेक कुरा दुई पटक हुने योग रहेकोछ।
बिबाह ,मन्त्री र जेल सजाय पनि दुई पटक हुने रबि लामिछानेको आफ्नै ग्रह योग रहेकोले ग्रह पुजा गर्न पहिलै आफुले सुझाएको ज्योतिष पोख्रेलले बताए।
सहकारी काण्डमा पक्राउ परेका लामिछानेलाई कास्की अदालतले पहिलो पटक ६ दिन र फेरि आज दोस्रो पटक ७ दिनको म्याद थपेर प्रहरीलाई छानबिन गर्न समय उपलब्ध गराएकोछ।
रबि लामिछाने कम्तीमा ९० दिन नछुट्ने ज्योतिषले ठोकुवा गरेसगै हलचल मच्चिएकोछ।उनले गरेका यस अगाडिका भबिस्यबाणी पुगेकाछन।
अन्तरबार्ताकै क्रममा ज्योतिष खगेन्द्रले कार्तिक १५ पछि बर्तमान सरकार पनि ढल्ने घोषणा गरेकाछन।जनता जाग्ने र नेताहरु देश छाडेर भाग्नुपर्ने स्थिति नजिकिदै गएकोछ।
यी सबै हुनुको पछाडि मंगल र शनि ग्रह बीचको टक्राबको कारण भएको देशमा शान्ती ल्याउन ग्रह पुजा गर्नुपर्ने जिकिर समेत ज्योतिषले गरेकाछन।
सम्बादाता
- २०८१-०७-०९
एक बर्ष अगाडि
७ मङ्सिर काठमाडौ ।अस्ट्रेलियाले १६ बर्ष कम उमेरका बालबालिकाहरुलाइ सामाजिक संजालमा पुर्ण प्रतिबन्ध
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!