काठमाडौ ।नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले आज कृष्ण जन्म अष्टमी र सुदुरपश्चिमममा मनाइने गौरा पर्बको शुभकामना व्यक्त गरेकाछन।स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली मा सुख ,शान्ति एबम दिर्घायुको कामना समेत गरेकाछन।
कोशी प्रदेश कमिटी अध्यक्षले देश भित्रको राजनीतिको लडाइँमा पनि कौरब र पाण्डब बिचको लडाइँमा श्रीकृष्णको साथले सत्य जित भएझै नेपाली राजनीतिमा पनि नेकपा एमालेको जित हुने र तात्कालिन अबस्थामा श्रीकृष्ण सत्य भएझै नेपालमा अहिलेको अवस्थाको श्रीकृष्ण प्रधानमन्त्री केपि ओलि भएको चित्रण गरेकाछन।
उनले प्रेम र सौर्न्दर्यको प्रतिक श्रीकृष्ण भएकोले पुन:सबैमा श्रीकृष्ण र गौरा पर्बको शुभकामना भनेकाछ्न।
४ असोज,काठमाडौ ।काठमाडौ महानगर पालिका शिक्षा बिभाग र नब जागरण सामुदायिक सिकाइ केन्द्रले आज शुक्रवार ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!