बुद्द एयर आज दुर्घटना हुनबाट जोगियो

बुद्द एयर आज दुर्घटना हुनबाट जोगियो

१८,साउन,काठमाडौ ।पोखराका लागि काठमाडौबाट उडेको बुद्ध एयर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै सुरक्षीत अवतरण गरेकोछ।उडान गरिएको प्लेनमा एक्कासि समस्या आएपछि अवतरण गर्नुपरेको बुद्द एयर अफिसियल ट्विटरबाट जानकारी दिएको थियो।

पोखरा जाने क्रममानै यसरी समस्या किन आउँछ?आम मानिसमा अनेकौं सङ्खाको प्रश्न उब्जिन थालेकोछ।केही दिन अगाडि मात्रै पनि सौर्य एयर लाइन्सको जहाज पोखरा उडेको क्षणभरमै  काठमाडौ एयर्पोट नजिक  दुर्घटना परेर खरानी हुदा १८ जनाले ज्यान गुमाएका थिए।अघिल्लो बर्षपनि  यति एयर लाइन्सको प्लेन पोखरामा दुर्घटना परेको कारण ठूलो मानबिय क्षती भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुख्य सचिब नियुक्ति विवादमा ,दुई सचीवले दिए राजीनामा
एक बर्ष अगाडि

१६ भदौ ,काठमाडौँ ।नेपाल सरकारले हालै गरेको मुख्य सचिब नियुक्त पनि विवादमा परेकोछ।रोलक्रम अनुसार चौथो ...

छुटाउनुभयो कि ?

TOP