एकै दिन कोमल ओलिको" साथी सङ्गी "र बिष्णुमाया पौडेलको "साथी "तिज गित शार्बजनिक

एकै दिन कोमल ओलिको" साथी सङ्गी "र बिष्णुमाया पौडेलको "साथी "तिज गित शार्बजनिक

काठमाडौ ।हरितालिका तिज नजिकिदै जादा भटाभट तिजका नया नया गितहरु बजारमा आउन थालेकाछन।सोमबार मात्रै असाध्य राम्रा दुई वटा तिज गित बजारमा आएकाछन ।

कोमल ओलि र मेलिना राइको स्वरमा रहेको साथी सङ्गी गित कमल खत्री युटुब च्यानलबाट सार्बजनिक भएको हो।त्यसैगरी समिक्षा अधिकारी र बिष्णुमाया पौडेलको स्वरमा "साथी" तीज गित बिष्णुमाया पौडेल युटुब च्यानलबाट आम दर्शक माझ आएको हो।यी दुइवटै गित मानिसहरूले मन पराइरहेकाछन।

टिकटक,रील्समा तीब्र गतिमा अगाडी बढिरहेको यस गितलाई रेड्मिडिया टिमले पनि बधाई तथा शुभकामना दिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से १११ अंकले घट्यो
एक बर्ष अगाडि

काठमाडौं । सेयर बजार मंगलबार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले ...

छुटाउनुभयो कि ?

TOP