साउन १ पशुपति ।पशुपति कोटिहोम महायज्ञ आज मंगलबारदेखि पशुपतिमा आराम्भ भएकोछ।साउन एक गतेदेखि साउन ३२ गतेसम्म नियमित सन्चालन हुन लागेको हो।
लोकप्रिय श्रीमद्भागवत कथा बाचक राधिका दासी ,देबि प्रतिभा ,दिनबन्धु पोख्रेलले लगायतले कथा बाचन गर्ने कार्यक्रम रहेकोछ।उनिहरुले कथा भन्न थालिसकेकाछन।
- २०८१-०४-०२
एक बर्ष अगाडि
साउन ३० काठमाडौ ।पशुपति कोटिहोम कैलास डाडामा आज बुधबार बेलुका साझ सवा ६ बजे सवा तीन करोड बति बाल्ने
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!