नौबिसे-मलेखु सडक खण्ड १५ दिन सम्म राती ५ घन्टा बन्द हुने

नौबिसे-मलेखु सडक खण्ड १५ दिन सम्म राती ५ घन्टा बन्द हुने

असार  २५ काठमाडौ ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्ड १५ दिन सम्म बन्द हुनेभएकोछ।असार २६ गतेदेखि राती १० बजेदेखी बिहान ३ बजेसम्म बन्द हुन लागेको हो।

उक्त सडक खण्डमा पर्ने गणेश खोला ,डाङ्डुङ खोला,खेस्टे खोला र पोखरा खोलाको पुलहरु पुनः संरचना गनुपरेको कारण बन्द गर्न लागेको नागढुङ्गा -मुग्लिङ आयोजना पुर्बी खण्डले एक सूचना प्रकाशित गर्दै आम मानिसहरुलाइ जानकारी दिएकोछ।

अत्यावश्यक एम्बुलेन्स,सुरक्षा निकाय गाडी भने चल्नेछ।यस सडक खण्डको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक खण्ड प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिश्व प्रसिद्ध भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजले पशुपति कोटिहोममा मन छुने प्रबचन दिए
एक बर्ष अगाडि

१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

छुटाउनुभयो कि ?

TOP