१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली ,६ जना परे पक्राउ

१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली ,६ जना परे पक्राउ

साउन २५ काठमाडौ ।के तपाईंले पैसा खुवाएर  लाइसेन्स निकाल्नु भएकोछ?त्यसो हो भने त्यो तपाईंले प्रयोग गरेको लाइसेन्स नक्कली हुन सक्छ ,होसियार हुनुहोला!

७२ साल यताको त्यस्तो लाइसेन्स तपाईको हो भने तपाईंले यातायात कार्यलय वा नजिकको ट्राफिक कार्यलयमा सम्पर्कमा पुगिहाल्नुस र पक्राउ पर्नबाट जोगि हाल्नुस,अन्यथा तपाईं कार्बाही भोग्न तयार हुनुपर्छ ।

सिआइबिले लाइसेन्स बनाएको आरोपमा ६ जनालाई पक्राउ गरेर मुद्दा चलाएकोछ।पक्राउ पर्नेमा उपसचिव सहित अधिकृत तहका कर्मचारी पनि छन।

सिआइबिले उनिहरुलाइ आइतबार अनुसन्धान सकेर सरकारी वकिल कार्यलय मार्फत काठमाडौ जिल्ला अदालतमा पेस गरेकोछ।सोमबारदेखि थुनछेक बहस हुन थालेकोछ।

७२ साल यता झन्डै १ लाख २ हजार ७ सय ११वटा सङ्कास्पद  लाइसेन्स भेटिएकोछ।यस सम्बधमा द्रुतगतिमा छानबिन भैरहेको सिआइबिले बताएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिश्व प्रसिद्ध भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजले पशुपति कोटिहोममा मन छुने प्रबचन दिए
एक बर्ष अगाडि

१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

छुटाउनुभयो कि ?

TOP