रास्वपाका महामन्त्री डा.मुकुल ढकाल बर्खास्त

रास्वपाका महामन्त्री डा.मुकुल ढकाल बर्खास्त

असार  २५ काठमाडौ ।राष्ट्रीय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकालको महामन्त्री पद बर्खास्त गरिदिएकोछ।

साधरण सदस्य मात्र रहनेगरी महामन्त्री ,प्रबक्ता र केन्द्रिय सदस्य पदबाटआज मंगलबार बसेको पार्टी केन्द्रिय समितिले बर्खास्त गरेर कार्बही गरेको हो।पार्टीलाई क्षती पुग्ने गरि   अभद्र ,अशोभनीय ,अनुशासन हिन र अराजनैतिक ब्यवहार मुकुल ढकालले गरेको भन्दै पार्टीबाट कार्बाही गर्नु परेको कार्यबाहक प्रबक्ता मनिष झाले बताए ।

पार्टीले गरेको कारर्बाहीलाई मुकुल ढकालले रोस प्रकट गरेकाछन।महामन्त्री ढकालले रबि लामिछाने क्लबबाट निस्काशित भएको हु ।राष्ट्रीय स्वतन्त्र पार्टी भित्र घण्टी बजिरहन्छ, भनेर सन्चार्कर्मीसग प्रतिक्रिया दिए।

उनको निष्कासनपछि रास्वपाका केहि  केन्द्रिय सदस्यहरुले रास्वापामा लोकतान्त्रिक अभ्यासको सुरुबात भएको भन्दै खुशी व्यक्त गरेकाछन।पार्टीको आन्तरिक विषय मिडियामा  ल्याएर रास्वपाको बदनाम भएकोले  यो कदम चालेको बताइएको छ।यस अगाडिनै ढकाललाई ७ दिनको लागि पार्टीले निलम्बन  गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिश्व प्रसिद्ध भारतीय कथा बाचक अनिरुद्राचार्य जि महाराजले पशुपति कोटिहोममा मन छुने प्रबचन दिए
एक बर्ष अगाडि

१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

छुटाउनुभयो कि ?

TOP