साउन २३ काठमाडौ ।देश भरी परिरहेको अबिर बर्षाको कारण नागरिकहरुमा पुगेको क्षतिलाई लिएर प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गरेकाछन।
प्रधानमन्त्रीको हैसियतमा आफुले सम्पुर्ण सरकारी निकायलाई उद्दार तथा राहत कार्यमा जुट्न निर्देशन दिएको उनले बताए ।
दैबिक प्रकोप ,बाढी ,पैरोले आक्रन्त बन्न पुगेका नागरिकलाई विभिन्न उद्दार टोलि,संघ सस्थाहरुले पनि यतिबेला नागरिकहरुको सहयोगमा जुटिरहेकाछन।
प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई पनि सतर्क भएर रहन सबै नेपालिमा अपील गरेकाछन।निरन्तर परेको झरिले आम मानिसको दैनिक जीवन समेत प्रभावित बन्न पुगेकोछ।आजपनी दिनभर पानी पर्ने मौसमबिदहरुले बताएकाछन।
१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!