काठमाडौ ।लोकदोहरी गायिका जेरि यति बेला गम्भीर बिरामी परेर अस्पताल भर्ना भएकिछिन।
उनले स्वास्थमा जटिल समस्या भएपछि चिरायु अस्पताल भर्ना भएर उपचार गरिरहेकिछिन।
वाडमा राखेर उनको उपचार भैरहेको भएपनी यथास्थितिमा स्वास्थ्य रहे आइसियुमा बसेर उपचार गर्नुपर्ने उनी स्वयंले भेट्न गएका शुभेच्छुकलाई बताएकी थिइन ।
लोकदोहरी प्रतिस्ठानकि अध्यक्षलाई गायिका जेरिले आत्तेर कल गरेपछि उनको अवस्था बुझ्न र सहयोग गर्न अध्यक्ष लगायत अस्पताल पुगेका थिए।
१९ साउन काठमाडौ ।आज शनिबार पशुपति कोटिहोम महायज्ञ विशेष बन्न पुग्यो।खासगरि बिश्व प्रसिद्द भारतीय कथा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!