साउन २१ काठमाडौ ।लक्ष्मी देबकोटा युटुब च्यानल मार्फत ठाडी भाका "सेफोक्सोण्डो राराताल "नामक बोलको गित शार्बजनिक भएकोछ।
जुम्लाकी ५४ बर्षिय लक्ष्मी देबकोटाको आफनै शब्द /संगीत /स्वरमा रहेको गित मधुमाला रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो।दिपक संगम बिसिले गरेको एरेन्जको कारण गित उत्कृष्ट बनेकोछ।
लाइम लाइट नेपालले उत्पादन गरेको भिडियोको डिरेक्सन/सम्पादन टेकेन्द्र शाहले गरेकाछन।प्राकृतिक दृश्यहरुलाइ समेत समेटेको भिडियो भने उमेशबहादुर शाहले खिचेका थिए।
काठमाडौ ।कक्षा १२ को परिक्षा भएसगै यस बर्ष २ लाख ३१ हजार २३५जना बिद्यार्थी अनुउत्तीर्ण भएकाछन।५२.९१ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!