साउन २० लुम्बिनी ।केन्द्रमा राजनैतिक फेरबदल हुने भएसगै यसको प्रभाव प्रदेशमा पनि परेकोछ।
हिजो संघमा प्रधानमन्त्री प्रचण्डलाई अल्पमतमा पार्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता सहित मन्त्रीहरुले सामुहिक राजीनामा दिएसगै प्रदेशमा पनि एमालेका मन्त्रीहरु धमाधम राजिनामा दिदै प्रदेश सरकारबाट बाहिरन थालेकाछन।
आजै लुम्बिनी प्रदेशका एमाले मन्त्रीहरुले राजीनामा सहित सरकारलाइ दिएको समर्थन फिर्ता लिएसगै लुम्बिनी सरकार पनि सड्ढटमा परेकोछ।सुदुर प्रदेश सरकारबाट पनि एमाले बाहिरिने र मन्त्रीहरुले पनि राजीनामा दिने टुंगोमा पुगिसकेकोछ।
काठमाडौ ।कक्षा १२ को परिक्षा भएसगै यस बर्ष २ लाख ३१ हजार २३५जना बिद्यार्थी अनुउत्तीर्ण भएकाछन।५२.९१ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!