सहकारीको ८ अर्ब बचत रकम हिनामिना गरेका भनिएका अध्यक्ष केबि उप्रेती पक्राउ

सहकारीको ८ अर्ब बचत रकम हिनामिना गरेका भनिएका  अध्यक्ष  केबि उप्रेती पक्राउ

असार १९ काठमाडौ ।रास्ट्रीय सहकारी बैकका अध्यक्ष समेत रहेका  आइडियल एमुना हाम्रो सहकारी सस्थाका अध्यक्ष केबि उप्रेतीलाई आज बिहान नेपाल प्रहरीले वालाजुबाट पक्राउ गरि महाराजगन्ज प्रहरी बृतमा राखेकोछ।

८ अरब भन्दा धेरै बचत रकम अपचलन गरेको उनिमाथि उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएकोछ।३० हजार भन्दा धेरै ब्यक्तिहरुको उनी अध्यक्ष रहेको सहकारीमा बचत रहेको भनिएकोछ।उनी केही समयदेखी भुमिगत रहेका थिए।

अध्यक्ष उप्रेती पक्राउ परेसगै अन्य संचालकहरुलाइ पनि पक्राउको तयारी गरेकोछ।उनको पक्राउले अब सहकारीमा राखेको बचत कर्ताको रकम असुरक्षित रहेको होकि भन्ने आम मानिसमा थप सङ्खा उत्पन्न गरेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP