असार १८ काठमाडौ ।ज्ञानकुन्ज माध्यमिक बिधालयले आजदेखी आफ्ना बिद्यार्थीहरुको क्षमता अभिबृदी गर्ने उदेश्यले नेतृत्व बिकास तथा उद्घोषण तालिम सुरु गरेकोछ।
आज मंगलबार कक्षा ४ का बिद्यार्थीहरुलाइ तालीम दिइएको थियो।साप्ताहिकरूपमा फरक कक्षाका बिद्यार्थीहरुलाइ यस खाले तालिम दिने बिधालयले जनाएकोछ।
कक्षा ४ "सी"का २७ जना बिद्यार्थीहरुले बोल्ने कलाको तालिम पाएपछि अत्यन्त खुशी देखिन्थे।लोकप्रिय सन्चार्कर्मी तथा गायिका बिष्णुमाया पौडेलले बिद्यार्थिहरुलाइ सस्कार , शिक्षा र अनुशासनको बारे मोटिभेसन गर्दै मनोबैज्ञानिक बिधिद्वारा प्रशिक्षण गराउनुभएको थियो।
आउने अर्को हप्ता प्रथम परिक्षा सकिए लगतै अन्य कक्षाका बिद्यार्थीहरुले क्रमश तालीम पाउने र सबै कक्षाका बिद्यार्थीहरुले यो अबसर प्राप्त गर्ने बिधालयका प्रीन्सिपल फन बहादुर जि सीले बताउनुभयो।
काठमाडौ ।लोकप्रिय एक दर्जन गायिकाहरुले गाएको तिज गित "किन्दिनु बाबा झुम्काना"आज बिहिवार बज ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!