असार १३ काठमाडौ ।रास्ट्रीय स्वतन्त्र पार्टी फुटको सङ्घार नजिक पुगेकोछ।पार्टी महामन्त्री मुकुल ढकालले बुधबार सन्चार्कर्मिहरुसग कुरा गर्दै यस्तो गम्भीर विषय सार्बजनिक गरेका हुन।
रास्वपा पार्टी यतिबेला सिकिस्त बिरामी भएर अस्पतालको बेडमा कोमामा पुगिसकेले उनले गम्भीर भएर पार्टीको उपचार गर्नुपर्ने बेला आएको बताए ।
महामन्त्री ढकाल तीन महिनाको यात्रामा ४० जिल्ला पुगेका थिए।उनले तीन हजार पार्टीका नेताहरूसग प्रत्यक्ष भेटेर हजारौं जनताहरुको राय सुझाव सहित लिएको प्रतिबेदन पार्टी सभापति रबि लामिछानेलाइ बुझाएको दाबी गरेकाछन ।
आफ्नो महामन्त्री पद सहित आफुलाइ सिधा्याउने खालको खेलहरु भैरहेको आरोप उनले लगाएकाछन।तर यो खेल पार्टी भित्रबाट भएको हो या बाहिरबाट भनेर बताएकाछैनन्।
महामन्त्रीले यतिबेला पार्टीलाई ठिक ट्र्याकमा लैजान आत्म समिक्षा गर्नुपर्ने, स्वतन्त्र ब्यक्ति बालेन र गोपाल हमाल जस्ता स्वतन्त्र ब्यक्ति हरुसग मिलेर पार्टी बलियो बनाउनु पर्ने उहाँको तर्क रहेको थियो।
महामन्त्री मुकुल ढकालको बिचार बाहिर आएसगै पार्टी सभापति रबि लामिछानेलाइ सन्चारकर्मीले सोधिएको प्रश्नमा उनले स्पष्ट जबाफ दिन भने सकेनन् ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया