साउन ८ काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यावसायि संघका कार्यसमिति र श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी बिच आज मन्त्रालयमा भेटघाट भएकोछ।वैदेशिक रोजगार व्यावसायिहरुले झेल्नुपरेको आम समस्यालाई लिएर संघले मन्त्रीसग भेटेको हो।
नया मन्त्री आएसगै पुन :व्यावसायिले मन्त्रीको आगामी कार्यकाल शुभ रहोस भन्दै शुभकामना दिएको औपचारिक कार्यक्रममा मन्त्रीले पनि आफुले पनि व्यवसायिहरुका समस्या समाधान गर्ने बचन दिएका थिए।
सम्बादाता
- २०८१-०४-०९
एक बर्ष अगाडि
काठमाडौ ।बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजले आफुमाथी लागेका आरोपहरु झुटो रहेको बताएकाछन।आफ्नो
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!