साउन ७ काठमाडौ ।कालिमाटीबाट बल्खु जाँदै गरेको प्राइभेट कारले आज सोमबार बेलुका ९ बजेको समयमा सडकमा हिडिरहेका ३ जना ब्यक्तिलाई घाइते बनाएकोछ।
उनिहरु बा ११ च ५९१६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदा घाइते हुन पुगेका हुन।घाइतेहरुलाई उपचारको लागि बयोधा हस्पिटल बल्खुमा लगिएको छ जस मध्ये एकजनाको अबस्था भने गम्भीर रहेको प्रहरीले जनाएकोछ। झट्ट हेर्दा गाडि गलत साइडमा गुडेको देखिन्छ।तर दुर्घटनाको वास्तबिक कारण बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोछ।
उनीहरुको पहिचान खुलिसकेको छैन।कार चालक भने अहिले सम्म फरार रहेका छन।
काठमाडौ ।"मलाई त अब त्यैकेटो चाहियो "बोलको तीज गितको भिडियो बजारमा आएकोछ।बाबुल गिरि युटुब ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!