"नम्बर १ अछामी "डिजे गित शार्बजनिक

"नम्बर १ अछामी "डिजे गित शार्बजनिक

काठमाडौ ।लाइमलाइट नेपाल  युटुब च्यानलले आज शुक्रबार "नम्बर १ अछामी" बोलको डिजे गित सार्बजनिक गरेकोछ।मारुनी स्टुडियोमा रेकर्ड भएको गितमा शब्द /स्वर नमिता जैसी र सन्तोष जैसीको रहेकोछ।

केशब बडुको एरेन्जर,कुमार रानाको मिक्स/मास्टरिङ रहेकोछ। प्रीयङ्का कार्कीद्वारा मेकअप गरिएको गितमा सन्तोष जैसी,नमिता जैसी र जिरोक्सको जिबन्त  अभिनय रहेकोछ।सिनेमाटोग्राफर चक्रबहादुर बराल,भिडियो इडिटर टेकेन्द्र शाह र  कोरियोग्राफर/निर्देशन सिबन श्रेष्ठको रहेकोछ।

अत्यन्त मेहनतका साथ अडियो र भिडियोमा खर्च गरेको देखिन्छ।युवा पुस्ताहरुमा लक्ष्यित डिजे गितको प्रोड्युसर भने गोकि राम जैसी हुन ।

निर्माण पक्षले लाइमलाइट युटुब च्यानलमा गएर हेरि प्रतिक्रिया दिन हुन आम दर्शकमा हार्दिक अनुरोध गरेकोछ।रेडमिडियाले पनि गित सफलताको शूभकामना व्यक्त गरेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गायक गोबिन्द मधुर आचार्य सम्मानित
एक बर्ष अगाडि

साउन ५ काठमाडौ ।गायक तथा संगीतकार गोबिन्द मधुर आचार्य सम्मानित भएकाछन।यल्लो टाइगर मुभिज एन्ड इन्टरटे ...

छुटाउनुभयो कि ?

TOP