साउन ४ काठमाडौ ।"ए दिदी ए बैना "बोलको नया तीज गितको भिडियो भर्खरै बजारमा आएकोछ।फरक तर तीज सस्कृत झल्काउने अर्गानिक गित बजारमा ल्याएको निर्माण पक्षले जनाएकोछ।
बिष्णुमाया पौडेल युटुब च्यानल मार्फत आज शुक्रबार "ए दिदी बैना" बोलको गीत सार्बजनिक भएको हो। ८ मिनेटको भिडियो रहेको गितको शुटिङ कपन सरस्वतीनगर टोल सुधार संघमाखिचिएको थियो।
सरस्वतीनगरकै दिदिबहिनीले नाचेकाछन भने मुख्य अभिनयमा पनि गायिकाहरुले नै नाचेकाछन।आरबी केसीको शब्द /संगीत/निर्देशनमा बनेको गितको गायिकाहरुमा बिष्णुमाया पौडेल /हेमन्ता भट्टराई र राधिका चौलागाईं रहेकाछन।भिडियो सम्पादन वरिष्ठ इडिटर टेकेन्द्र् शाहले गरेकाछन।
भदौ २ काठमाडौ ।वीर अस्पतालमा कार्यरत चिकित्सा कर्मचारीहरु २ हजार ७ रहेकाछन।जस्मा चिकित्सकहरु ३ सय २ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!