साउन ६ काठमाडौ ।प्रधानमन्त्री केपि ओलि नियुक्ति गलत भएको भन्दै परेको रिट अब संबैधानिक इजलासबाट टुंगिने भएकोछ।आज शर्बोच्च अदालतले उक्त फैसला गरेको हो।
संविधान धारा ७६ उपधारा २ बमोजिम केपि शर्मा ओलि प्रधानमन्त्री बनेका थिए।आजै प्रधानमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम समेत चलिरहेकोछ।
सम्बादाता
- २०८१-०४-०६
एक बर्ष अगाडि
काठमाडौ ।"मलाई त अब त्यैकेटो चाहियो "बोलको तीज गितको भिडियो बजारमा आएकोछ।बाबुल गिरि युटुब
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!