काठमाडौ ।काठमाडौ महानगरपालिकाले न्युरोड ,हाडिगाउलाई नो भेहिकल जोन बनाउने भएकोछ।काठमाडौ महानगरपालिकाको आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शुक्रबार मेयर बालेनले यस्तो घोषणा गरेका हुन।काठमाडौका प्राचीन तथा पुरातात्त्विक क्षेत्रको संरक्षण गर्ने महानगरको नीति अन्तर्गत आउने बजेटमा समाबेश हुने भएकोछ।
सम्बादाता
२०८१-०३-०१
725
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!