मौसम भित्रीयो पुर्बबाट

मौसम भित्रीयो पुर्बबाट

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ ।
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दुई वटा बस सिमलताल त्रीसुलिमा झर्‍यो ,ड्राइभरको घटना स्थलमै मृत्यु
एक बर्ष अगाडि

गएराती बिहानको ३:३० बजे नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलताल त्रीसुलिमा दुई वटा बस झरेकोछ। ...

छुटाउनुभयो कि ?

TOP