काठमाडौ ।यल्लो टाइगर खरीबोट बनस्थलीले साप्ताहिक उद्घोषण तालिमको आज समापन गरेकोछ।१५ बर्ष उमेर समुह भित्रका बिद्यार्थीहरुको लागि एक महीनादेखि तालिम सन्चालन गर्दै आएको थियो।प्रत्येक शनिवार ११ बजेदेखी ४ बजेसम्म संचालित सो कार्यक्रमको प्रशिक्षक सन्चार्कर्मी बिष्णुमाया पौडेल थिइन ।उनले बिद्यार्थीहरुको मनोबिज्ञान बुझेर अध्यापन गराएकोले छोटो समय भित्र सहभागीहरुले खरर बोल्न थालेकाछ्न।३० जना बिद्यार्थीहरुले सक्रियपुर्बक उद्घोषण कार्यक्रममा सहभागी भएका थिए। आज चौथो हप्तामा प्रमाणपत्र समेत बुझेका बिद्यार्थी अत्यन्त खुशी देखिन्थे।आफ्ना छोराछोरीमा सकारात्मक परिबर्तन सहित आत्मबिश्वास बढेको देखेपछि अभिभावक हरु खुशीले दङ्ग देखिन्थे। यसै अबसरमा यल्लो टाइगरकि अध्यक्ष सुस्मा सिंहले नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का र प्रशिक्षक बिष्णु माया पौडेललाइ सम्मान गरेकि थिइन।रेस्लर खड्काले ५ हजार ६ सय अग्लो कालापत्थरमा रेस्लिङ सन्चालन गरि अमेरीकि खेलाडीलाई पराजित गरि नेपालको नाम राखेकी थिइन्।उनले गिनिज बुकमा नाम लेख्ने अन्तिम तयारी समेत गरेकि छिन ।उनी आजको प्रमुख अतिथी समेत थिइन् ।प्रशिक्षक बिष्णुमाया पौडेलले पनि भगवती खड्कालाई उज्ज्वल भबिस्यको कामना गर्दै आम महिलाहरुको आत्माबिश्वास बढाउने कार्यको खुलेर प्रसम्सा गरेकी थिइन् ।पुन:यल्लो टाइगरले उद्घोषण तालिम सन्चालन गर्ने बताएकोछ।मात्र ३० जना मात्र सहभागी गराउने उद्घोषण तालिममा भर्ना आजैदेखि खुल्ला गरेको अध्यक्ष शुस्मा सिंहले जानकारी दिइन।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया