चर्चामा
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको महिला व्यक्तिगत कातामा नेपालकी सानु माया थिङ प्रतियोगिताबाट बाहिरिएकी छन्।
थिङ अन्तिम १६ को प्रतिस्पर्धामा दक्षिण कोरियाकी खेलाडीसँग पराजित भइन्। यससँगै उनको एसियाली खेलकुदमा पदक जित्ने अभियान समाप्त भएको छ।
म्याग्दीको फापरखेतमा गएको पहिरोका कारण पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित भएको छ। पहिरोका कारण ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!