माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो

माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो

रसुवा । बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ११ जनाको शव निकालिएको छ।
आयोजना र सुरक्षा निकायको संयुक्त उद्धार टोलीले सुरुङभित्र हिलो र जालीमा फसेका शवहरू निकालेको हो। यसअघि सोही स्थानबाट १८ वटा शव निकालिएको थियो। सुरुङमा अझै केही व्यक्ति बेपत्ता रहेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
6 दिन अगाडि

म्याग्दीको फापरखेतमा गएको पहिरोका कारण पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित भएको छ। पहिरोका कारण ...

छुटाउनुभयो कि ?

TOP