झापाको धानबारीमा हात्ती मृत फेला

झापाको धानबारीमा हात्ती मृत फेला

झापा। झापाको मेचीनगर नगरपालिका-३ स्थित धानबारीमा एक हात्ती मृत अवस्थामा फेला परेको छ।हात्ती के कारणले मरेको हो भन्नेबारे यकिन हुन सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भूमि अध्यादेशको विरोधमा कांग्रेस, सरकारमाथि दोहोरो चरित्रको आरोप
1 हप्ता अगाडि

काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...

छुटाउनुभयो कि ?

TOP