चर्चामा
सिन्धुली । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार सडकबाट बस पल्टिँदा केही यात्रु घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर नरहेको र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!